newsare.net
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिरहाको भवानीपुर गाउँपालिकामा कम्बल वितरण गरेकोसिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, बिपन्नलाई कम्बल वितरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिरहाको भवानीपुर गाउँपालिकामा कम्बल वितरण गरेको छ । बैंकले चिसोका कारण जनजिवन प्रभावित हुँदै गएपछी भवानीपुर गाउँपालिकाको ठाडी र नहरा टोल तथा लक्ष्मीपुर पटारी गाउँपालिकाका विप्पन निःसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको हो । न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका गरिब, सिमान्तकृत तथा निःसहाय व्यक्तिहरुलाई सानो पाईला नामक गैर सहकारी संस्थासँगको सहकार्यमा बैंकले १५० थान कम्बल वितरण गरेको जानकारी दिएको छ । केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा बैंकले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन्… The post सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, बिपन्नलाई कम्बल वितरण appeared first on Bizkhabar Online. Read more