newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको निजीक्षेत्र ईमसरकारलाई शेखर गोल्छाको आग्रह, ‘नेपालको निजी क्षेत्र इमान्दार छन्, हामीलाई विश्वास गर्नुस’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको निजीक्षेत्र ईमान्दार भएको बताएका छन । ६८ औं अन्तरराष्ट्रिय भन्सार दिवशको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजस्वको हिसावले नेपालको निजीक्षेत्र ईमान्दार भएको बताएका हुन । ‘हामी कर तिर्न चाहान्छौं, हामी भन्सार तिर्न चाहान्छौं तर हामीलाई अविश्वास गरिएको हो जस्तो लाग्छ,’ उनले भने, ‘केही साथीहरुले कानुनविपरित काम गरेका होलान तर ९० प्रतिशतभन्दा बढी व्यवसायी कर तिरेर राज्यलाई विकसित भएको हेर्न चाहान्छन् ।’ अर्थमन्त्रालयका राजस्व सचिव शिसिर ढुङ्गाना सहभागी उक्त अन्तरक्रिया कार्यक्रममा उनले व्यवसायीलाई विश्वास गरिदिन आग्रह गरेका छन ।… The post सरकारलाई शेखर गोल्छाको आग्रह, ‘नेपालको निजी क्षेत्र इमान्दार छन्, हामीलाई विश्वास गर्नुस’ appeared first on Bizkhabar Online. Read more