newsare.net
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले बिभिन्न जिल्लामा नगद हस्तान्तरण तथा सामग्री हस्तान्तरण गरेककोरोना रोकथाममा चेम्बरको सक्रियता, जिल्ला जिल्लामा नगद र राहत सामग्री बितरण
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले बिभिन्न जिल्लामा नगद हस्तान्तरण तथा सामग्री हस्तान्तरण गरेको छ । चेम्बरले लमही (दाङ) को लमही नगरपालिकाको कोरोना विपद व्यवस्थापन समितिलाई १ लाख रुपैयाँ नगद हस्तान्तरण गरेको छ । त्यस्तै स्याङ्जा चेम्बर अफ कमर्सले नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्रीलाई ३ हजार माक्स, २५ किलो दरको १२ बोरा चामल, ५० किलो आलु तेल, नुनलगायतका सामग्रीहरु वितरण गरेको छ । साथै कोभिड १९ (कोरोना भाईरस) रोकथामका लागि १० वटा पिपिइसमेत हस्तान्तरण गरेकोे छ । पोखरा चेम्बर अफ कमर्स कास्कीले हेल्प डेस्क स्थापना गरि काम सुरु गरेको छ… The post कोरोना रोकथाममा चेम्बरको सक्रियता, जिल्ला जिल्लामा नगद र राहत सामग्री बितरण appeared first on Bizkhabar Online. Read more