newsare.net
काठमाडौं । महामारीका कारण विश्व अर्थतन्त्र सन २००८ को आर्थिक मन्दितीर धकेलिएको छ । सेयरबजारहरु हके विश्वव्यापी बजारलाई पुनर्जीवित गर्न खडा होला चीन ?
काठमाडौं । महामारीका कारण विश्व अर्थतन्त्र सन २००८ को आर्थिक मन्दितीर धकेलिएको छ । सेयरबजारहरु ह्वात्तै ओरालो लागे । विश्व अर्थतन्त्र मन्दी र बेरोजगारी समस्यातीर दिनप्रतिदिन लम्किदैछ । विभिन्न नीतिनिर्माता, लगानीकर्ता तथा विज्ञहरुले एउटै प्रश्न खडा गरेका छन, के चीनले आफ्नो अर्थतन्त्र पुरानै अवस्थामा फर्काउन सक्ला ? हाल विश्वभर फैलिएको महामारीको उद्गमस्थल हो चीन । हाल विश्वभरी यसको महामारी फैलिरहेको बेलामा चीनमा भने यसको रोकथाम भईसकेको छ । यातायातका साधनहरु चल्न थालेका छन । विजुली उत्पादनका लागि कोईलाको प्रयोग बढेको छ । सेयरबजारहरु खुलेका छन् । तर हाल विश्व र… The post के विश्वव्यापी बजारलाई पुनर्जीवित गर्न खडा होला चीन ? appeared first on Bizkhabar Online. Read more