newsare.net
काठमाडौं । एनआईसी एशिया बैंक र दराज अनलाईनबीच समझदारी भएको छ । समझदारी अनुसार बैंकका ग्राहकले दराएनआईसी एशिया बैंक र दराज अनलाईनबीच समझदारी, बैंकका ग्राहकलाई छुट
काठमाडौं । एनआईसी एशिया बैंक र दराज अनलाईनबीच समझदारी भएको छ । समझदारी अनुसार बैंकका ग्राहकले दराज अनलाईनमार्फत सामग्री खरिद गर्दा १० प्रतिशत छुट पाउने भएको छ । बैंकका ग्राहकले दराज अनलाईनको बिग मार्टमार्फत दैनिक उपभोग्य वस्तु खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउने गरि समझदारी भएको बैंकले जानकारी दिएको छ । योजनामा सहभागी हुन चाहने बैंकका ग्राहकले यही चैत १८ देखि २६ गतेसम्म दराजडटकममा गई बिगमार्टका सामानहरू अनलाइन खरिद गर्नुपर्ने हुन्छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम… The post एनआईसी एशिया बैंक र दराज अनलाईनबीच समझदारी, बैंकका ग्राहकलाई छुट appeared first on Bizkhabar Online. Read more