newsare.net
काठमाडौं । मंगलबार बिहान बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्यबारामा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितमध्ये २ जना नेपाली सेना
काठमाडौं । मंगलबार बिहान बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि भएको बारास्थित स्रोतले जानकारी दिएको छ । यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ । The post बारामा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितमध्ये २ जना नेपाली सेना appeared first on Bizkhabar Online. Read more