newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदरलाई न्युनिकरण गर्न सस्थागत निक्षेपर्ताका लागि तोकिने ब्मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाः संस्थागत निक्षेपको ब्याजमा सिमा तोकिने, बैंकका ब्राञ्चलाई समेत पुनर्कर्जाको टार्गेट
काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदरलाई न्युनिकरण गर्न सस्थागत निक्षेपर्ताका लागि तोकिने ब्याजदरलाई थप व्यस्थित गर्ने भएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाबढमा संस्थागत निक्षेप स्वीकार गर्न थालेपछि राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्दै उक्त व्यवस्था गरेको हो । अबका दिनमा बैंक तथा वित्तीय संस्थाले स्वीकार गर्ने संस्थागत निक्षेपको ब्याजदर घटाउँदै माथिल्लो सिमानै तोक्न लागिएको जानकारी राष्ट्र बैंकले दिएको छ । यस अघि पनि राष्ट्र बैंकले बढाबढ ब्याजदरमा संस्थागत निक्षेप स्वीकार गर्दा प्रकाशित दरमा १ प्रतिशतभन्दा बढी जान नपाउने व्यवस्था गरेको… The post मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाः संस्थागत निक्षेपको ब्याजमा सिमा तोकिने, बैंकका ब्राञ्चलाई समेत पुनर्कर्जाको टार्गेट appeared first on Bizkhabar Online. Read more