newsare.net
काठमाडौं । आज काठमाडौँका विभिन्न स्थानमा बिजुली आपूर्ति बन्द हुने भएको छ । कुलेश्वर वितरण केन्द्आज काठमाडौंका यी स्थानमा बिजुली नआउने, यस्तो छ कारण
काठमाडौं । आज काठमाडौँका विभिन्न स्थानमा बिजुली आपूर्ति बन्द हुने भएको छ । कुलेश्वर वितरण केन्द्र अन्तर्गतका स्थानमा एच टी लाइनको कन्डक्टर इन्सुलेटेड कन्डक्टरले वदली गर्नु पर्ने भएकोले कुलेश्वर, रवी भवन ,लिंक मार्ग, कालिमाटी, तहाचल, टंकेश्वर, चमती, विजेश्वरी, डल्लू लगायतका क्षेत्रहरुमा विहान १० बजेबाट साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । The post आज काठमाडौंका यी स्थानमा बिजुली नआउने, यस्तो छ कारण appeared first on Bizkhabar Online. Read more