newsare.net
काठमाडौं । सोमबार नेपालमा थप १ हजार ४ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्यआज थप १४७४ जनामा कोरोना संक्रमण पुष्टि, १९३१ जना डिस्चार्ज
काठमाडौं । सोमबार नेपालमा थप १ हजार ४ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो। आज ८ हजार ८ जनाको पिसिआर परीक्षण गरिएको थियो । यस्तै आज संक्रमणबाट थप २९ जनाले ज्यान गुमाएको पुष्टि […] Read more