newsare.net
काठमाडौं । नेपालमा विभिन्न व्यवसायमा लगानी गरेका बिदेशी लगानीकर्ताले नेपालमा कमाएको नाफ धमाधम बबिदेशी लगानीकर्ता नेपालबाट धमाधम नाफा बिदेश पुर्याउँदै, ४ महिनामा साढे १८ अर्बभन्दा बढी रकम बिदेश लैजान स्वीकृति
काठमाडौं । नेपालमा विभिन्न व्यवसायमा लगानी गरेका बिदेशी लगानीकर्ताले नेपालमा कमाएको नाफ धमाधम बिदेश लैजान थालेका छन् । यसैक्रममा नेपालबाट चालु आवको मंसिरसम्ममा विभिन्न ५ कम्पनीले १८ अर्ब ६९ करोड रुपैयाँ बढी लाभांश विदेश लैजाने गरी स्वीकृती पाएका छन् । उद्योग विभागबाट विभिन्न ५ कम्पनीले यस्तो लाभांस लैजाने गरी स्वीकृत पाएका हुन् । विभागका अनुसार […] Read more