newsare.net
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । नेपाआजै मन्त्रिपरिषद विस्तार हुने, को–को होलान मन्त्रीको जिम्मेवारी पाउने भाग्यमानी ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह र जनता समाजवादी पार्टी र जनमोर्चा सम्मिलित गठबन्धनको बैठक बस्दैछ । विहान १० बजेदेखि बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिइने भएको छ । हिजो पनि गठबन्धनको बैठक बसेको थियो । प्रधानमन्त्रीको सरकारी […] Read more