newsare.net
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख रुपैयाँ बराबरएनआरएनएद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख बराबरको सहयोग सामग्री हस्तान्तरण
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख रुपैयाँ बराबरको सहयोग सामग्री हस्तान्तरण गरेको छ । सामाजिक साझेदारीको अवधारणाअन्तर्गत एनआरएनएले गोरखा भूकम्पपछिको पुनःनिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन केन्द्रलाई सहयोगस्वरुप हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएका उपकरण एवं सामग्री आविष्कार केन्द्रको […] Read more