newsare.net
काठमाडौं । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले चालु आमन्त्रिपरिषदकाे निर्णय : धानको समर्थन मूल्य तोकियो, पर्यटन बोर्डको कार्यकारी समितिको पद पुर्ति
काठमाडौं । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ७ सय ०७.२८ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषदको बैठकले १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका […] Read more