newsare.net
काठमाडौं । पर्साका प्रशासनले चालु आर्थिक वर्षको ९ महिनामा ५६ करोड १ लाख ६ हजार ९ सय रुपैयाँ बराबरकनौ महिनामा भन्सार छलीका ५६ करोडका सामान बरामद, अवैध आयात नियन्त्रणको बाटोमा
काठमाडौं । पर्साका प्रशासनले चालु आर्थिक वर्षको ९ महिनामा ५६ करोड १ लाख ६ हजार ९ सय रुपैयाँ बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त र बेग्लाबेग्लै टोलीले उक्त अवधिमा भन्सार छली गरेका तथा बिलबिजकबमोजिम नभएका सामान बरामद गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर […] Read more