newsare.net
काठमाडौं । इटालीको सार्वजनिक घाटा गत वर्ष अपेक्षा गरिएभन्दा बढेर कुल गार्हस्थ्य उत्पादन (जीडीपी)इटालीको सार्वजनिक घाटा ईयूमा सबैभन्दा धेरै, ऋण कुल जिडिपीको १३७.३ प्रतिशत पुग्यो
काठमाडौं । इटालीको सार्वजनिक घाटा गत वर्ष अपेक्षा गरिएभन्दा बढेर कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ७.४ प्रतिशत पुगेको छ । यसले फेरि एकपटक इटाली युरोपेली सङ्घ (ईयू)मा सबैभन्दा बढी सार्वजनिक घाटा व्यहोर्ने मुलुक भएको संशोधित आधिकारिक तथ्याङ्कले देखाएको छ । राष्ट्रिय तथ्याङ्क निकाय (इस्टाट) ले मार्चमा एक प्रारम्भिक अनुमान जारी गरेको थियो । उक्त प्रक्षेपणमा […] Read more