newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । मबार, दोहोरी र क्लबहरुलाई ३५ दिनभित्र मनोरञ्जन कर तिर्न महानगरको आग्रह (सूचनासहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । महानगरले ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको हो । महानगरको राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरेर ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभीज, एलओडी डिस्कोगायतलाई ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । सो अवधिभित्र कर नतिरे आर्थिक […] Read more