newsare.net
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफूलाई बलात्कार मुद्दामा फसमध्यरातमा सन्दीप लामिछानेको स्टाटस : मविरुद्ध षड्यन्त्र गर्ने सबैको नाम चाँडै सार्वजनिक गर्छु
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफूलाई बलात्कार मुद्दामा फसाइएको दाबी गर्दै यो ‘षड्यन्त्र’ रच्ने सबैको नाम सार्वजनिक बताएका छन् । विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको दिन बुधबार मध्यराति उनले फेसबुकमा दोस्रो स्टाटस लेख्दै आफूविरुद्ध षडयन्त्र गर्नेहरुको नाम चाँडै सार्वजनिक गर्ने चेतावनी दिएका हुन् । उनले लेखेका छन्, ‘म सम्मानित […] Read more