newsare.net
काठमाडौं । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाआफै बिरामी मुगु अस्पताल : सिटामोल पनि छैन, जनता मारमा
काठमाडौं । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकालयले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो दिएका छैनन् । औषधि अभावले बिरामीको उपचार गर्न खोलिएको अस्पताल आफै बिरामी शैंयामा परे जस्तै छ । सरकारले ९८ प्रकारका निःशुल्क औषधि वितरण गर्ने भनिए पनि दुर्गम हिमाली जिल्ला मुगुमा […] Read more