newsare.net
काठमाडौं । लामो समयदेखि अन्यौलमा रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया आगामीसेबोनले आगामी हप्ता नयाँ अध्यक्ष पाउने, आईतबार र सोमबारलाई बोलाईयो प्रिजेन्टेशनमा
काठमाडौं । लामो समयदेखि अन्यौलमा रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया आगामी हप्ता टुङ्गो लाग्ने भएको छ । राजनीतिक खिचातानीका कारण लामो समयदेखि अन्यौलमा रहेको उक्त नियुक्ति प्रक्रिया अन्तिम ५ जनामा छनौट भएका आवेदकहरुलाई प्रिजेन्टेशनका लागि बोलाईएसँगै बोर्डले नयाँ अध्यक्ष पाउने पक्का भएको हो । अर्थ मन्त्रालय स्रोतका अनुसार अन्तिम ५ जनामा छनौट भएका […] Read more