newsare.net
काठमाडौं । बाँकै जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षराष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना : बर्षेनी बढ्दै बजेट, २० बर्षमा ९२ प्रतिशत भौतिक प्रगति
काठमाडौं । बाँकै जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ ।‘चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ ८३ करोड ९८ लाख रुपैयाँ विनियोजन भएको थियो, जेठ मसान्तसम्म ७६ करोड ५२ लाख २७ हजार बजेट खर्च भइसकेको छ’, आयोजनाका इन्जिनियर सन्देश पौडेलले भने । चालु आवमा सिक्टा सिँचाइ […] Read more