newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया अघिबढेसँगै त्यसलाई रोक्नका लागि असेबोन अध्यक्ष नियुक्ति प्रक्रिया रोक्न अख्तियारमा उजुरी, भ्रष्टाचार भएको आरोप
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया अघिबढेसँगै त्यसलाई रोक्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बोर्ड अध्यक्ष नियुक्तिमा ठूलो रकमको चलखेल भएको र समिति बनाउँदा योग्यता नपुगेको व्यक्तिलाई सदस्य बनाएको भन्दै सो विषयमा छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको हो । ‘नेपाल सरकारले बोर्डमा ध्यक्ष नियुक्तीका लागि गठन गरेको […] Read more