newsare.net
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमै पहिलो पटक डिजिटल भुक्तानी प्रवद्सिद्धार्थ बैंकद्वारा नेपालमै पहिलो पटक ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमै पहिलो पटक डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा बैंकका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह, संञ्चारकर्मीका साथै बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी यस योजनालाई सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको […] Read more