newsare.net
काठमाडौं । कुमारी बैंक लिमिटेड र पशुपति रिक्रियसन प्राली (उप्स)बीच सम्झौता भएको छ । कुमारी बैंक लिकुमारी बैंक र पशुपति रिक्रियसनबीच बोनस प्रदान गर्नेबारे सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र पशुपति रिक्रियसन प्राली (उप्स)बीच सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको हो । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले उप्समा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इन्डोर र आउटडोर खेलहरु […] Read more