newsare.net
काठमाडौं । एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलएसइईको नतिजा सार्वजनिक : ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण, ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड
काठमाडौं । एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार […] Read more