newsare.net
काठमाडौँ । जीएसी माेटर्स नेपाली बजारमा प्रवेश गरेको छ । नेपालमा चौधरी समुहको सीजी मोटर्सले उक्त्चिनीयाँ ब्रान्ड जीएसी मोटर्स नेपालमा, सीजीले भित्र्यायो एओन वाइ एसयुभी
काठमाडौँ । जीएसी माेटर्स नेपाली बजारमा प्रवेश गरेको छ । नेपालमा चौधरी समुहको सीजी मोटर्सले उक्त्त कम्पनीका गाडीहरु भित्र्याएर नेपालमा विक्री सुरु गरेको हो । उच्च गुणस्तर, नवप्रवर्तन, र अत्याधुनिक प्रविधिको लागि विश्वभरि ख्यातिप्राप्त जीएसी मोटर्सले आफ्नो नयाँ ‘एओन वाइ एसयुभी’को नेपाली बजारमा भव्य लञ्च गर्दै आफ्नो उपस्थितिलाई विस्तार गरेको हो । जीएसी मोटर्स, चीनको […] Read more