newsare.net
काठमाडौं । नेपालमा पाँच वटा नक्कली कम्पनीमार्फत करिब ३२ क्वीन्टल (३२ सय किलो) अवैध सुन तस्करी भएकोपाँच वटा ‘डमी कम्पनी’ मार्फत ३० अर्ब बढीको अवैध सुन तस्करी : सीआइबी
काठमाडौं । नेपालमा पाँच वटा नक्कली कम्पनीमार्फत करिब ३२ क्वीन्टल (३२ सय किलो) अवैध सुन तस्करी भएको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार पाँच वटा डमी कम्पनी खडा गरेर ३० अर्ब बढीको सुन तस्करी भएको पाइएको हो । भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालीमार्फत १३०३.९६५ केजी, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ६३२.७१५ केजी, चुनगाक […] Read more