newsare.net
चितवन । नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध भएको छ । सडक डिभिज कार्यालय भरतपुरका अनुसार जलबिरे चनारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध, अवरोध खुल्न १ घण्टा लाग्ने
चितवन । नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध भएको छ । सडक डिभिज कार्यालय भरतपुरका अनुसार जलबिरे चेनेज नजिक ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो । दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाईज भएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने डिभिजन सडकले जानकारी दिएको छ । Read more