newsare.net
काठमाडौं । भारतीय नागरिक वस्दै आएको एक घरको फ्ल्याटमा नेपाल प्रहरी छापा मारेको छ । उक्त फ्ल्याटमभारतीय नागरिकको फ्ल्याटमा छापा, सुन गाल्ने मेसिनसहित ५ पक्राउ
काठमाडौं । भारतीय नागरिक वस्दै आएको एक घरको फ्ल्याटमा नेपाल प्रहरी छापा मारेको छ । उक्त फ्ल्याटमा शंकास्पद कार्य भईरहेको खवर पाएसँगै प्रहरी वृत्त सातदोबाटोको टोलीले उक्त स्थानमा छापा मारेको थियो ।छापा मारेको स्थानबाट प्रहरीले सुन, सुन गाल्ने मेसिन र नगद ५० लाख रुपैयाँसहित पाँच जनालाई पक्राउसमेत गरेको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्र आडवारी […] Read more