newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालबा सबै प्रदेशहरुमा प्रादेशिक कार्यालय खोल्ने तयारी गरेकपुँजी बजारको नियमन तथा पहुँच बढाउने बोर्डको योजना, यस्तो छ चालु आवका लागि नीति तथा कार्यक्रम
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालबा सबै प्रदेशहरुमा प्रादेशिक कार्यालय खोल्ने तयारी गरेको छ । चालु आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले चालु आवमा प्रादेशिक कार्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने उल्लेख गरेको हो । ‘देशको संघीय संरचना अनुसार पुँजी बजारको नियमन पहुँच बढाउन बोर्डको प्रादेशिक कार्यालय स्थापना सम्बन्धी संभाव्यता अध्ययन […] Read more