newsare.net
काठमाडौं । डाक्टरहरूले दाँत स्वस्थ राख्न फ्लोराइडको प्रयोग गर्न सल्लाह दिन्छन् । तर, पछिल्लो रिपटूथपेस्टमा फ्लोराइड : बच्चाहरूको ‘बौद्धिक स्तर’ घटाउन सक्ने अध्ययनको निष्कर्ष, के भन्छन दन्त चिकित्सक ?
काठमाडौं । डाक्टरहरूले दाँत स्वस्थ राख्न फ्लोराइडको प्रयोग गर्न सल्लाह दिन्छन् । तर, पछिल्लो रिपोर्टले यसले बालबालिकाको आइक्यू घटाउन सक्ने देखाएको छ । टूथपेस्टमा फ्लोराइडको मात्रालाई लिएर पनि पटकपटक चिन्ता व्यक्त गरिएको छ । यसै सन्दर्भमा अमेरिकी सरकारको स्वास्थ्य मन्त्रालयको एक प्रतिवेदनले पिउने पानीमा फ्लोराइडको तोकिएको सीमाभन्दा दोब्बरले बालबालिकाको आइक्यू वा बौद्धिक स्तर घटाउन सक्ने […] Read more