newsare.net
काठमाडौं । तनहुँको आँबुखैरेनी बस दुर्घटनामा घाइते आफ्ना नागरिकको अवस्था बुझ्न नेपाल आएकी भारतकभारतकी राज्यमन्त्री खडसेले टिचिङ पुगेर भेटिन् बस दुर्घटनाका घाइते, २७ शव विमानबाट मुम्बइ लगिने
काठमाडौं । तनहुँको आँबुखैरेनी बस दुर्घटनामा घाइते आफ्ना नागरिकको अवस्था बुझ्न नेपाल आएकी भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसेले काठमाडौंमा घाइतेलाई भेटेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनी घाइतेहरूको उपचार भइरहेको महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । उनी बस दुर्घटनाका मृतकहरूको शव लिएर जाने बताइएको छ । हिजो तनहुँको […] Read more