newsare.net
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसिसिआई) को शिक्षा, सिप तथा रोजगार समितिले विद्यालय शिविद्यालय शिक्षा विधेयकले निजी लगानीको सुरक्षा गर्नुपर्छ : एफएनसिसिआई शिक्षा समिति
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसिसिआई) को शिक्षा, सिप तथा रोजगार समितिले विद्यालय शिक्षा विधेयकले शिक्षा क्षेत्रमा गरिएको निजी लगानीको सुरक्षा गरिनुपर्ने निष्कर्ष निकालेको छ । बिहिबार बसेको समिति बैठकले संसदमा विचाराधिन विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्दै नयाँ कानुनले शिक्षा क्षेत्रमा गरिएको निजी लगानीको सुरक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो । महासंघ कार्य समिति सदस्य […] Read more