newsare.net
काठमाडौं । कुमारी बैंक र श्री एयरलाइन्सबीच कुमारी बैंकका ग्राहक र तिनका परिवारका सदस्यहरूलाई श्कुमारी बैंकका ग्राहकलाई श्री एयरलाइन्सको टिकटमा छुट, सम्झौतामा हस्ताक्षर
काठमाडौं । कुमारी बैंक र श्री एयरलाइन्सबीच कुमारी बैंकका ग्राहक र तिनका परिवारका सदस्यहरूलाई श्री एयरलाइन्सबाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आकर्षक छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरहरुबाट कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमान-श्रीमती र छोरा/छोरी) को लागि टिकट खरिद गरी कुमारी बैंककै […] Read more