newsare.net
काठमाडौं । सिन्धुपाल्चोकका मनसुनजन्य विपद् प्रभावित तथा बाढिपीडितले विगत तीन महिनायता अनुदानमेलम्ची बाढीपीडितले पाएनन् अनुदानको रकम, ऋण गरेर आवास निर्माण गरेका धेरै पीडित समस्यामा
काठमाडौं । सिन्धुपाल्चोकका मनसुनजन्य विपद् प्रभावित तथा बाढिपीडितले विगत तीन महिनायता अनुदान बापतको रकम पाउन सकेका छैनन् । लाभग्राहीले घर निर्माण गरेबापत अघिल्लो आर्थिक वर्षमा पाउनुपर्ने रकम समेत नपाउँदा समस्या भएको गुनासो छ । आवास निर्माण सुरु गरे पनि अनुदानबापतको किस्ता रकम भुक्तानी हुन नसक्दा मनसुनको समयमा थप समस्या भएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी […] Read more