newsare.net
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले बुधबार कृषि औजार कारखाना वीरगञ्जमावीरगञ्ज कृषि औजार कारखाना सञ्चालनको जिम्मा आविष्कार केन्द्रलाई, जोडियो नयाँ ‘ट्रान्सफर्मर’
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले बुधबार कृषि औजार कारखाना वीरगञ्जमा पाँच सय केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर जडान गरिदिएको छ । राष्ट्रिय अविष्कार केन्द्रले कृषि कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मा लिएसँगै उच्च क्षमताको विद्युतको अभावले विभिन्न समस्या झेल्नु परेको बताउँदै आइरहेको थियो । प्राधिकरणले कारखानामा देखिएको विद्युतको समस्या अन्त्य गर्नका लागि बुधबारदेखि नयाँ […] Read more