newsare.net
काठमाडौं । चीनले अफ्रिकालाई ५० अर्ब डलर सहायता दिने घोषणा गरेको छ । बिहीबार आयोजित महामारीपछिको बचीनले अफ्रिकालाई ५० अर्ब डलर आर्थिक सहयोग गर्ने, १० लाख नोकरी सिर्जना गर्ने
काठमाडौं । चीनले अफ्रिकालाई ५० अर्ब डलर सहायता दिने घोषणा गरेको छ । बिहीबार आयोजित महामारीपछिको बेइजिङको सबैभन्दा ठूलो शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलरभन्दा बढीको आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेका हुन् । उनले अफ्रिकासँग पूर्वाधार र व्यापारमा सहयोगलाई अझ गहिरो बनाउने प्रतिबद्धता गरे । सरकारी सञ्चारमाध्यमका […] Read more