newsare.net
काठमाडौं । महोत्तरीको बर्दिवासमा निर्माणार्थ रेल्वे स्टेशन र ट्र्याकमा करोडौ राजश्व छली भएको भबर्दिवासमा निर्माणाधीन रेल्वे स्टेशन र ट्रयाकमा राजश्व छली, अख्तियारमा उजुरी
काठमाडौं । महोत्तरीको बर्दिवासमा निर्माणार्थ रेल्वे स्टेशन र ट्र्याकमा करोडौ राजश्व छली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्थानीय नागरिक समाजले उक्त स्टेशन र ट्र्याक निर्माणार्थ प्रयोग भएको नदीजन्य पदार्थमा स्थानिय सरकारको मिलोमतोमा नै राजश्व छली भएको दावी सहित उजुरी दिएका हुन । निर्माणस्थलमा झण्डै ९ लाख घनमिटर नदीजन्य पदार्थको राजश्व […] Read more