newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रविधिमा आधारित एक सेवा केन्द्र संचालमा ल्याएको छ । महानगरपकाठमाडौं महानगरले संचालनमा ल्यायो प्रविधिमा आधारित ‘एकल सेवा केन्द्र’, एकद्वार सेवा प्रवाह सुरु
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रविधिमा आधारित एक सेवा केन्द्र संचालमा ल्याएको छ । महानगरपालिकाले सेवाग्राहीहरुको सुविधाका लागि भन्दै आफ्ना सबै सेवाहरु एकै प्रणालीबाट दिन सकिने गरी उक्त प्रणाली संचालमा ल्याएको हो । अब सेवाग्राहीहरुले कार्यालयमा आफै उपस्थित भएर मौखिक रुपमा टिपाएर, लिखित रुपमा अभिलेखन गरेर, निःशुल्क टेलिफोन नम्बरमा फोन गरेर, केन्द्रको इमेल ठेगानामा विषय पठाएर, […] Read more