newsare.net
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्नसक्ने अवस्था नरहेकोकर्मचारीको तलब २५ पैसा पनि बढाउन सकिने स्थिति छैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्नसक्ने अवस्था नरहेको बताएका छन् ।आज (शनिबार) काठमाडौंमा २१औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलील कर्मचारीहरुका समस्यका बारेमा आफू जानकार रहेको भए पनि अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा वृद्धि गर्न नसकिने बताए । अर्थतन्त्रलाई अघि बढाउन सके मात्रै कर्मचारीको पारिश्रमिक र सुविधा […] Read more