newsare.net
काठमाडौं । महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सम्झौता भएको छ । बैंकबाट दैनिक रुपमा निस्महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य, पुराना कागजातहरु पुनः प्रयोगमा जोड दिईने
काठमाडौं । महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सम्झौता भएको छ । बैंकबाट दैनिक रुपमा निस्कने डिस्पोजेबल कागजहरु उचित रुपमा विसर्जन गर्ने सम्बन्धमा दुई निकायबीच सहकार्यको सुरुवात भएको हो । पुराना कागजहरु नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुन प्रयोग तथा पुन प्रशोधन मार्फत वातावरण संरक्षण गर्दै सामाजिक रुपमा पिछडिएका विधार्थीहरुको […] Read more