newsare.net
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले गोगोर्खा मिडियामा गलत ढंगले रकम आएको रबि लामिछानेद्धारा स्वीकार, रकम ल्याउन आफु भने संलग्न नभएको जिकिर
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकारेका छन् । आज (सोमबार) धनगढीमा पत्रकारहरूसँग उनले सहकारीको रकम गोर्खा मिडियामा आएको अनुसन्धानबाटै पुष्टि भइसकेको स्वीकारेका हुन् । यसअघि आफूलाई यो विषयमा केही थाहा नभएको जिकिर गर्दै आएका बताए । ‘गोर्खा मिडिया लगायतका ठाउँमा […] Read more