newsare.net
काठमाडौं । सरकारी संस्थाको १५ करोड अपचलनमा मुछिएपछि सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गसहकारीको रकम अपचलनको आरोपबारे धनराजको विज्ञप्ति : भने-श्रीमतीसँग अलग छु, कारोबारबारे थाहा छैन
काठमाडौं । सरकारी संस्थाको १५ करोड अपचलनमा मुछिएपछि सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उक्त कारोबारबारे आफूलाई केही थाहा नभएको बताएका छन् । श्रीमती ज्योतिसँग आफू अलग भइसकेको उल्लेख गर्दैे सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना नगरेको दावी गरेका हुन् । एक विज्ञप्ति जारी गर्दै गुरुङले श्रीमतीले सहकारीमा काम गरेको स्वीकार गर्दै अहिले उनीसँग […] Read more