newsare.net
काठमाडौं । गण्डकी प्रदेशमा डेङ्गु संक्रमण तीव्र भइरहेका बेला उक्त रोगको संक्रमणबाट जोगिन विशेषडेङ्गु संक्रमण तीव्र, जोगिने कसरी ?
काठमाडौं । गण्डकी प्रदेशमा डेङ्गु संक्रमण तीव्र भइरहेका बेला उक्त रोगको संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । संक्रमण जटिल बनेर मानिसको मृत्यु समेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ । धौलागिरि उपप्रादेशिक अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गु संक्रमण हुँदैमा आत्तिहाल्नु […] Read more