newsare.net
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज (शनिबार) तीनदेखि पाँच घण्टासम्म विद्युत् अवरूद्ध हुने नकाठमाडौंका यी स्थानमा आज विजुली नआउने, यस्तो छ कारण
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज (शनिबार) तीनदेखि पाँच घण्टासम्म विद्युत् अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको असन र महाबौद्ध फिडर अन्तर्गत पर्ने विभिन्न स्थानमा तीनदेखि पाँच घण्टा विद्युत् अवरूद्ध हुने जनाएको हो । रत्नपार्क वितरण केन्द्रकै महाबौद्ध फिडर अन्तर्गत महाबौद्ध सबस्टेशन भित्र, न्युरोड गेट, […] Read more