newsare.net
काठमाडौँ । कामना सेवा विकास बैंकले आ.व. २०८०।८१ को संचित मुनाफावाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँकामना सेवा विकास बैंकद्वारा १२ प्रतिशत लाभांश घोषणा, ७ प्रतिशत वोनस
काठमाडौँ । कामना सेवा विकास बैंकले आ.व. २०८०।८१ को संचित मुनाफावाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले ७ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १२ प्रतिशत लाभाशं घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १८ औं वार्षिक साधारणसभावाट पारित […] Read more