newsare.net
काठमाडौं । सरकार र यातायात व्यवसायीबीच दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको छ । भौदशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्न व्यवसायी सहमत, कहिलेदेखि खुल्छ ?
काठमाडौं । सरकार र यातायात व्यवसायीबीच दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आज भएको छलफलमा यात्रुको यात्रा सुनिश्चित एवं सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी चाँडै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो । छलफलमा घटस्थापना अघि नै सडक मर्मत गरिसक्न सडक विभागलाई […] Read more