newsare.net
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरुले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुएनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा छुट, सम्झौतामा हस्ताक्षर
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरुले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट उपलब्ध हुनेगरी बैंक र बुद्ध एयरबीच सम्झौता भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र बुद्ध एयरको तर्फबाट निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम बैंकका ग्राहकहरुले बुद्ध एयरका विभिन्न […] Read more