newsare.net
काठमाडौं । गत हप्तादेखि परेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षतिबर्षाका कारण १७ अर्ब बढीको क्षति, कृषितर्फ मात्रै ६ अर्ब नोक्सान
काठमाडौं । गत हप्तादेखि परेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिईएको हो । सरकारका मुख्य सचिव एकनारायण अर्यालले प्रारम्भिक क्षतिबारे जानकारी दिएका हुन् । उनका अनुसार २ सय २४ जनाको मृत्यु भएको छ भने […] Read more