newsare.net
काठमाडौं । विश्व बैंकले चालु आर्थिक बर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरआगामी दुई बर्ष नेपालको आर्थिक वृद्धिदर उच्च रहने, चालु आवमा ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
काठमाडौं । विश्व बैंकले चालु आर्थिक बर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बुधबार नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै विश्व बैंकले गत आर्थिक बर्ष ३.९ प्रतिशत रहेको आर्थिक वृद्धिदर यो बर्ष बढ्ने प्रक्षेपण गरेको हो । विश्व बैंकका अनुसार उच्च पर्यटक आगमन, जलविद्युत र धान उत्पादनको वृद्धिले निर्देशित गर्ने देखिन्छ । […] Read more