newsare.net
काठमाडौं । होटल प्रेसिडेन्ट महारागंजले दशैंको अवसर पारेर नेपालमा पक्कु फेस्टिभल २०८१ आयोजना गर्होटल प्रेसिडेन्टले पक्कु फेस्टिभल आयोजना गर्दै, रैथाने परिकारको प्रवर्द्धन प्राथमिकतामा
काठमाडौं । होटल प्रेसिडेन्ट महारागंजले दशैंको अवसर पारेर नेपालमा पक्कु फेस्टिभल २०८१ आयोजना गर्ने भएको छ । नेपाली रैथाने परिकार पक्कुको प्रवर्द्धन गर्न होटलले असोज १७ गतेदेखि २१ गतेसम्म पक्कु फेस्टिबल आयोजना गर्न लागेको हो । प्रेसिडेन्ट बिजनेस ग्रुपका अध्यक्ष शंकर भण्डारीले हाम्रो परम्परा, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पक्कु फेस्टिबल गर्न लागिएको जानकारी […] Read more